नेपाल र केन्याकाे दाेस्राे खेल अाज
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान ९:३० बजेपछि सुरु हुनेछ । आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।
शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































