काठमाडौं/ नेपाल र केन्या बीचको खेल किर्तिपुर क्रिकेट मैदानमा जारी छ । २१ ओभरको खेलमा २ विकेट गुमाएर १०० रन जोड्दै नेपाल विजयको यात्रामा लम्कि रहेको छ ।
नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र ऐरिको बीचमा साझेदारी चलिरहेको छ। नेपाल जितको यात्रामा लम्किदै
काठमाडौं/ नेपाल र केन्या बीचको खेल किर्तिपुर क्रिकेट मैदानमा जारी छ । २१ ओभरको खेलमा २ विकेट गुमाएर १०० रन जोड्दै नेपाल विजयको यात्रामा लम्कि रहेको छ ।
नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र ऐरिको बीचमा साझेदारी चलिरहेको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।