धरान/बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउापालिका अन्तर्गत वडामा खटाउने निर्णय प्रमुख जिल्ला अधिकारीले गर्न पाउने निर्णय गरेको छ । अब राजपत्र अनंकित कर्मचारीहरुलाई सिडिओले काममा खटाउन सक्ने भएका छन् । बिहिबार बसेको बैठकले बैठकले विश्व बैंकको १० अर्ब ७० करोड सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । अब सिडिओले स्थानियतहमा कर्मचारी खटाउन पाउने
धरान/बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउापालिका अन्तर्गत वडामा खटाउने निर्णय प्रमुख जिल्ला अधिकारीले गर्न पाउने निर्णय गरेको छ । अब राजपत्र अनंकित कर्मचारीहरुलाई सिडिओले काममा खटाउन सक्ने भएका छन् । बिहिबार बसेको बैठकले बैठकले विश्व बैंकको १० अर्ब ७० करोड सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































