स्केच तस्बिर[/caption]
उक्त शव कसकाे हो, कहाँबाट आएको हो भन्ने हालसम्म खुल्न सकेको छैन् । धरान प्रहरीले उक्त कुरा पत्ता लगाउने प्रयास जारी राखेको छ । धरान–२ मा रहेको निकेतन गल्ली छिर्ने नजिकै रहेको कुसुम बजारमा अन्दाजी २५ देखि ३० वर्षजस्तो देखिने आर्यन महिलाको शव फेला परेको प्रत्यक्षदर्शी पशुपति तामाङले बताए ।
उनका अनुसार बिहानसम्म हिड्दै गरेको देखिएकी ति महिला बस्ने क्रममा उक्त स्थानमै मृत भेटिएको हो । प्रहरीले उनको शवलाई पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा लाने प्रयास गरिरहेको बताइएको छ । ति महिला विवाहिता झै देखिएकी छन् ।
उक्त स्थानमा पहिलो पटक ती महिला देखिएको तामाङले बताए । अन्दाजी २५ वर्ष भन्दा माथि उमेरको देखिने महिला मृत अवस्थामा भेटिएको र शवको पहिचान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख इनिस्पेक्टर राजेन्द्र पराजुलीले बताए । धरानको भानुचौक नजिकै मृत अवस्थामा महिला फेला
धरान/धरानको भानुचौक नजिकै शुकबार एक पहिचान नखुलेको मृत अवस्थामा महिलाको शव फेला परेको छ ।
[caption id="attachment_33203" align="alignleft" width="450"]
स्केच तस्बिर[/caption]
उक्त शव कसकाे हो, कहाँबाट आएको हो भन्ने हालसम्म खुल्न सकेको छैन् । धरान प्रहरीले उक्त कुरा पत्ता लगाउने प्रयास जारी राखेको छ । धरान–२ मा रहेको निकेतन गल्ली छिर्ने नजिकै रहेको कुसुम बजारमा अन्दाजी २५ देखि ३० वर्षजस्तो देखिने आर्यन महिलाको शव फेला परेको प्रत्यक्षदर्शी पशुपति तामाङले बताए ।
उनका अनुसार बिहानसम्म हिड्दै गरेको देखिएकी ति महिला बस्ने क्रममा उक्त स्थानमै मृत भेटिएको हो । प्रहरीले उनको शवलाई पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा लाने प्रयास गरिरहेको बताइएको छ । ति महिला विवाहिता झै देखिएकी छन् ।
उक्त स्थानमा पहिलो पटक ती महिला देखिएको तामाङले बताए । अन्दाजी २५ वर्ष भन्दा माथि उमेरको देखिने महिला मृत अवस्थामा भेटिएको र शवको पहिचान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख इनिस्पेक्टर राजेन्द्र पराजुलीले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।