जंगलमा सिकार गर्न जादै गरेको अवस्थामा फाक्चामारा–३ का ३६ वर्षीय दिलकुमार लिम्बू र ३७ वर्षीय होमबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
समातिएका दुवैलाई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रमुख सई सुरेन्द्र ढुंगेलले बताए । तेह्रथुममा भरुवा बन्दुक लिएर सिकार खेल्न जाने दुई समातिए
तेह्रथुम/शुक्रबार तेह्रथुमको छथर गाउँपालिकास्थित फाक्चामाराबाट भरुवा बन्दुकसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
जंगलमा सिकार गर्न जादै गरेको अवस्थामा फाक्चामारा–३ का ३६ वर्षीय दिलकुमार लिम्बू र ३७ वर्षीय होमबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
समातिएका दुवैलाई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रमुख सई सुरेन्द्र ढुंगेलले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जंगलमा सिकार गर्न जादै गरेको अवस्थामा फाक्चामारा–३ का ३६ वर्षीय दिलकुमार लिम्बू र ३७ वर्षीय होमबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
समातिएका दुवैलाई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रमुख सई सुरेन्द्र ढुंगेलले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।