फोरम नेपाल धरान उपमहानगर समितिले बुधबार विज्ञप्ति प्रकाशित गर्दै अनुषाको आत्महत्या नभई हत्या नै भएको दाबी गरेको हो । र, महिला फोरमले भेजाइनल स्वाबको रिपोर्ट दुई सातासम्ममा आइपुग्नु पर्ने हालसम्म नआएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उनलाई हत्या गरिएको हो/होइन् भनेर गरिने परीक्षण रिपोर्ट एकमहिना बितिसक्दासमेत नआएको भन्दै सम्बन्धित निकायले चासो नदेखाएको फोरमको ठहर छ । रिपोर्ट चाडै सार्वजनिक गर्दै पीडितलाई न्याय र पीडकलाई कानुनी काराबहीको दायरामा उभ्याउन संगठनले जोडदार माग गरेको छ ।
फोरम नगरका अध्यक्ष रिता लिम्बू र सचिव लक्ष्मी राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन बनेको छानविन समितिले गरेको ठहर सही भएको जनाएको छ । यस अघि नागरिक वडा मञ्चकी अध्यक्ष उर्मिला श्रेष्ठको संयोजकत्वमा बनेको अनुषा राई मृत्यु प्रकरण छानविन समितिले अनुषामाथि बारम्बार यौनशोषण हुने गरेको र हत्या गरिएको दाबी गरेको थियो ।
प्रहरीले भिषरा, भेजाइनल स्वाब साथै बलिमान राई र पदमकुमारी राई दम्पतीको घरमा उठाइएको मुचुल्काहरुसमेत परीक्षणका लागि पठाएको थियो । उक्त रिपोर्ट हालसम्म आएको छैन् । अनुषाको फागुन १७ गते शंकास्पद तरिकाले मृत्यु भएको थियो ।
समितिकाे भिडियाे हेर्नुहाेस
http://blastkhabar.com/news/2017/03/11/33749.html#
'१३ वर्षीया अनुषाको हत्या नै हो' (विज्ञप्तिसहित)
धरान/१३ वर्षीया अनुषा राईको हत्या नै भएको समाजवादी महिला फोरम नेपाल धरान नगरले दाबी गरेको छ ।
फोरम नेपाल धरान उपमहानगर समितिले बुधबार विज्ञप्ति प्रकाशित गर्दै अनुषाको आत्महत्या नभई हत्या नै भएको दाबी गरेको हो । र, महिला फोरमले भेजाइनल स्वाबको रिपोर्ट दुई सातासम्ममा आइपुग्नु पर्ने हालसम्म नआएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उनलाई हत्या गरिएको हो/होइन् भनेर गरिने परीक्षण रिपोर्ट एकमहिना बितिसक्दासमेत नआएको भन्दै सम्बन्धित निकायले चासो नदेखाएको फोरमको ठहर छ । रिपोर्ट चाडै सार्वजनिक गर्दै पीडितलाई न्याय र पीडकलाई कानुनी काराबहीको दायरामा उभ्याउन संगठनले जोडदार माग गरेको छ ।
फोरम नगरका अध्यक्ष रिता लिम्बू र सचिव लक्ष्मी राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाउन बनेको छानविन समितिले गरेको ठहर सही भएको जनाएको छ । यस अघि नागरिक वडा मञ्चकी अध्यक्ष उर्मिला श्रेष्ठको संयोजकत्वमा बनेको अनुषा राई मृत्यु प्रकरण छानविन समितिले अनुषामाथि बारम्बार यौनशोषण हुने गरेको र हत्या गरिएको दाबी गरेको थियो ।
प्रहरीले भिषरा, भेजाइनल स्वाब साथै बलिमान राई र पदमकुमारी राई दम्पतीको घरमा उठाइएको मुचुल्काहरुसमेत परीक्षणका लागि पठाएको थियो । उक्त रिपोर्ट हालसम्म आएको छैन् । अनुषाको फागुन १७ गते शंकास्पद तरिकाले मृत्यु भएको थियो ।
समितिकाे भिडियाे हेर्नुहाेस
http://blastkhabar.com/news/2017/03/11/33749.html#
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।