समितिको सदस्यहरुमा हेम श्रेष्ठ, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, विशाल श्रेष्ठ, सुनिता राजभण्डरी, लिना श्रेष्ठ, रिया श्रेष्ठ, निकेश श्रेष्ठ, सृजना श्रेष्ठ रहेका छन् । एकजना सदस्य इटहरीबाट मनोनित गरिएको निर्वाचन अधिकृत मनिष खड्गीले बताए । दबूका अध्यक्ष सरोज श्रेष्ठको सभातित्वमा सम्पन्न कार्यक्रममा नेवाः देय् दबू सुनसरीकी अध्यक्ष सरला कायस्थ, दबू सुनसरीका सचिव तिर्थ मास्केलगायतको उपस्थिति थियो । नेवार समूदायका विद्यार्थीहरुलाई संगठीत बनाउदै आफ्नो कला, संस्कृती, भाषालाई बचाउने उद्देश्यले विद्यार्थी सगठन गठन भएको हो । नेवाः विद्यार्थीमा मन्दीप
धरान/नेवाः विद्यार्थी दबू, जिल्ला कार्य समिति सुनसरीको सोमबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले मन्दिप साहीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।
समितिको सदस्यहरुमा हेम श्रेष्ठ, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, विशाल श्रेष्ठ, सुनिता राजभण्डरी, लिना श्रेष्ठ, रिया श्रेष्ठ, निकेश श्रेष्ठ, सृजना श्रेष्ठ रहेका छन् । एकजना सदस्य इटहरीबाट मनोनित गरिएको निर्वाचन अधिकृत मनिष खड्गीले बताए । दबूका अध्यक्ष सरोज श्रेष्ठको सभातित्वमा सम्पन्न कार्यक्रममा नेवाः देय् दबू सुनसरीकी अध्यक्ष सरला कायस्थ, दबू सुनसरीका सचिव तिर्थ मास्केलगायतको उपस्थिति थियो । नेवार समूदायका विद्यार्थीहरुलाई संगठीत बनाउदै आफ्नो कला, संस्कृती, भाषालाई बचाउने उद्देश्यले विद्यार्थी सगठन गठन भएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
समितिको सदस्यहरुमा हेम श्रेष्ठ, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, विशाल श्रेष्ठ, सुनिता राजभण्डरी, लिना श्रेष्ठ, रिया श्रेष्ठ, निकेश श्रेष्ठ, सृजना श्रेष्ठ रहेका छन् । एकजना सदस्य इटहरीबाट मनोनित गरिएको निर्वाचन अधिकृत मनिष खड्गीले बताए । दबूका अध्यक्ष सरोज श्रेष्ठको सभातित्वमा सम्पन्न कार्यक्रममा नेवाः देय् दबू सुनसरीकी अध्यक्ष सरला कायस्थ, दबू सुनसरीका सचिव तिर्थ मास्केलगायतको उपस्थिति थियो । नेवार समूदायका विद्यार्थीहरुलाई संगठीत बनाउदै आफ्नो कला, संस्कृती, भाषालाई बचाउने उद्देश्यले विद्यार्थी सगठन गठन भएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।