संसारमा रहेका मानिस अाफुलार्इ कुनै राेग नलागाेस या लागिहालेमा त्यसलार्इ निर्मुल बनाउन हजाराै अाैषधीहरू उपयाेग गरिरहेका हुन्छन । प्रत्येक राेगसंग लडन सक्ने क्षामता भएकाे अाैषधीहरूपनि मानवजिवनमा प्रसस्तै रहेका छन जुन उपयाेगी र प्रयाेग भइरहेकाे छ ।
 सबै अाैषधीहरूकाे गुणले मानव जिवनमा फरक फरक प्रभाव पार्दछ । तर कतिपय अाैषधीहरू मान शरिमै निर्मीत भएका छन जुन मानिसलार्इ त्यसकाे कुनै जानकारी नै हुदैन ।  हामि त्यस्तै अाैषधी मध्ये एक तत्वकाे बिषयमा कुरा गर्नेछाै । त्याे हाे मानव मुत्र वा स्वमुत्र ।
  सुन्दा अचम्म लाग्न सक्छ तर यसकाे गुण हजाराै अाैषधीकाे भन्दा कम छैन हालै बैज्ञानीकहरूले गरेकाे एक अनुशन्धानबाट मानव मुत्र त्यस्ताे जरिबुटी हाे जसकाे बयान गरेर साध्य छैन भनेका छन ।  अाउनुहाेस स्वमुत्रले मानव जिवनमा के कस्ता फाइदाहरू पूर्याउछन त्यसकाे बारेमा केही जानकारी लिने जमर्काे गराै ।   उच्च रक्तचाप – बिहान खाली पेटमा स्वमुत्र सेवन गरे यसले उच्च रक्तचाप जस्ता खतरनाक बिमारी दुर गराउछ । बिहानकाे समयमा पानीसंग मिसाएर अाधा पाउ सेवन गरे यसले तिन देखी चार हप्ताभित्र साे राेग निर्मुल बनाउन मदत पूर्याउछ ।   मुटुको रोग – स्वमुत्र सेवनकाे अर्काे अचुक फाइदा भनेकाे मुटु पाेल्ने , दुख्ने र घाेच्ने जस्ता प्राणघातक राेगहरूबाट पनि छुटकारा दिलाउछ । यसलार्इपनि बिहानकाे समयमा दुर्इ चम्ची सेवन गरे स्वास्थ्यलार्इ धेरै फाइदा पुर्याउछ ।   क्यान्सर – क्यान्स जस्ताे खतरनाक राेगसंग लडन सक्ने अचुक गुण हुन्छ मानव मुत्र या स्वमुत्रमा । बिहान र बेलुका यसकाे सेवन गरे क्यान्सर जस्ताे प्राणघातक राेग समेत निकाे पार्ने अनुसन्धानबाट पत्ता लागेकाे छ ।   अम्ल पित्त – मानीसले दैनिक जिवनमा गर्ने भाेजन शरिरमा अपच भर्इ अम्ल बढने र पेट पाेल्ने तथा चरयाउने जस्ता राेगबाट मुक्ती दिलाउन मानव मुत्र सेवन अती उपयाेगी अाैषधी मानिएकाे छ । स्वमुत्र सेवन गरेकाे क्षणभरमै यस्ता राेग निकाे हुने एक अनुशन्धानले देखाएकाे छ ।   फोक्सोको व्याथा – फाेक्साेमा प्वाल पर्ने , पाेल्ने र फाेक्साे सम्बन्धी बिभिन्न समस्या समेत स्वमुत्र सेवनबाट निकाे हुने एक अनुसन्धानले देखाएकाे छ । वारम्वार सर्दी लागेमा – बारम्बार सर्दिलागेमा टाउकाे दुखेमा बिहान खाजा खानु अघि गिलासमा पानीसंग स्वमुत्र सेवन गरे सर्दीसंगै अन्य राेगहरूपनि एकै साथ चैट हुन्छ । दम – बेलुका खाना खाएर सुत्ने बेला ताताेपानीमा मिसाएर सेवन गरे दम निकाे हुदै जाने गरेकाे अनुसन्धानले देखाएकाे छ । छालाको रोग – छाला सम्बन्धी राेगहरूपनि स्वमुत्र सेवनबाट निर्मुल हुने अनुशन्धानले देखाएकाे छ । आन्द्रा बढेमा( एपेन्डीसाइटिस) –  एपेन्डीसाइटिस जस्ताे प्राणघातक राेगहरू निर्मुल बनाउन मानव मुत्रले मानवशरिरलार्इ निकै सहायता पूर्याउने अनुशन्धानले देखाएकाे छ । खाली पेटमा चिसाे पानीसंगै मिसाएर दैनिक सेवन गरे अान्द्रा बढने राेग निकाे हुदै जाने अनुसन्धानबाट पत्ता लागेकाे छ । चिनी रोग– चिनि राेग लागेका बिमारीहरूकालागि पनि स्वमुत्र उपयाेगी अाैषधी सावित भएकाे छ । बिहान र बेलुका पानीसंग मिसारू सेवन गरे चिनी राेग बिस्तारै निकाे हुदै जाने अनुशन्धानले देखाएकाे छ । त्यसैगरी मानव मुत्र दैनिक जिवनमा अाइपर्ने राेगहरू , ढाड दुख्ने, वावसीर दुवै खाले, दुवी, पिसाव, अवरोध भएमा, अजिर्ण रोग आदिमा स्वमुत्र धेरै उपयोगी हुन्छ । तर जाँड रक्शी भाङ धतुरो आदि खाने मानिसको पिशाव भने ठीक हुन्छ । त्यो औषधी युक्त हुँदैन ।