सदरमुकामबाट बालुवा लिन काबेलि नदि तर्फ जाँदै गरेको मे १ त ४७५७ नंबरको ट्याक्टर मेचि राजमार्ग अन्तर्गत हेलिप्याड नजिकैको घुम्तिमा अनियन्त्रित भई पल्टदा ट्याक्टरमा सवार नाङ्खोल्याङका अर्जुन खिम्दिङ घाईते भएको प्रहरीले बताएको छ ।
घाईते खिम्दिङको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने चालक विसाल राई फरार रहेकाले खोजिकार्य जारीरहेको प्रहरीको भनाई छ । ट्याक्टर दुर्घटना एक गम्भिर घाईते
ताप्लेजुङ/ताप्लेजुङ सदरमुकाम नजिकै आज विहान भएको ट्याक्टर दुर्घटनामा एक युवक गम्भिर घाईते भएका छन् ।
सदरमुकामबाट बालुवा लिन काबेलि नदि तर्फ जाँदै गरेको मे १ त ४७५७ नंबरको ट्याक्टर मेचि राजमार्ग अन्तर्गत हेलिप्याड नजिकैको घुम्तिमा अनियन्त्रित भई पल्टदा ट्याक्टरमा सवार नाङ्खोल्याङका अर्जुन खिम्दिङ घाईते भएको प्रहरीले बताएको छ ।
घाईते खिम्दिङको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने चालक विसाल राई फरार रहेकाले खोजिकार्य जारीरहेको प्रहरीको भनाई छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सदरमुकामबाट बालुवा लिन काबेलि नदि तर्फ जाँदै गरेको मे १ त ४७५७ नंबरको ट्याक्टर मेचि राजमार्ग अन्तर्गत हेलिप्याड नजिकैको घुम्तिमा अनियन्त्रित भई पल्टदा ट्याक्टरमा सवार नाङ्खोल्याङका अर्जुन खिम्दिङ घाईते भएको प्रहरीले बताएको छ ।
घाईते खिम्दिङको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने चालक विसाल राई फरार रहेकाले खोजिकार्य जारीरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।