बैंकले आर्थिक वर्ष २०७२/०७३ मा ८९ हजार ६ सय ६० घरपरिवारलाई सेवा पु¥याएको दाबी गरेको छ । जसमा ५९ हजार ८ सय ४२ जना ऋणी सदस्यहरुलाई २ अर्व १३ करोड रुपैया लगानी गरेको बैंक सञ्चालक समिति अध्यक्ष भेषप्रसाद धमलाले बताए ।
संस्थाले १२ करोड ५६ लाख ५८ हजार ३ सय ७५ रुपैया खुद मुनाफा गर्न सफल भएको छ । शेयरधनीहरुलाई मुनाफाबाट एघार दशमलव सून्य ५ प्रतिशत नगद लाभांस वितरण र २० प्रतिशत बोनस सेयर वितरण गरेको छ । बैंकको चुक्ता पुँजी २१ करोड ६० लाख पुगेको छ ।
उक्त सभाले संस्थापक शेयरधनीहरु मध्येवाट मणीकुमार अज्र्याल र भुवनेश्वर मण्डललाई सञ्चालक समितिमा नियुक्त गरिएको छ ।
त्यस्तै सर्वसाधारण शेयरधनीहरु मध्येवाट सुधिरकुमार श्रेष्ठ र लोकनाथ खनाललाई बैंकको संचालकमा नियुक्ति गरिएको बताइएको छ । नेरुडे बैंकको साधारण सभा
धरान/मोरङको विराटनगरको नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा बिहीबार उवासंघकाे हलमा सम्पन्न भएको छ ।
बैंकले आर्थिक वर्ष २०७२/०७३ मा ८९ हजार ६ सय ६० घरपरिवारलाई सेवा पु¥याएको दाबी गरेको छ । जसमा ५९ हजार ८ सय ४२ जना ऋणी सदस्यहरुलाई २ अर्व १३ करोड रुपैया लगानी गरेको बैंक सञ्चालक समिति अध्यक्ष भेषप्रसाद धमलाले बताए ।
संस्थाले १२ करोड ५६ लाख ५८ हजार ३ सय ७५ रुपैया खुद मुनाफा गर्न सफल भएको छ । शेयरधनीहरुलाई मुनाफाबाट एघार दशमलव सून्य ५ प्रतिशत नगद लाभांस वितरण र २० प्रतिशत बोनस सेयर वितरण गरेको छ । बैंकको चुक्ता पुँजी २१ करोड ६० लाख पुगेको छ ।
उक्त सभाले संस्थापक शेयरधनीहरु मध्येवाट मणीकुमार अज्र्याल र भुवनेश्वर मण्डललाई सञ्चालक समितिमा नियुक्त गरिएको छ ।
त्यस्तै सर्वसाधारण शेयरधनीहरु मध्येवाट सुधिरकुमार श्रेष्ठ र लोकनाथ खनाललाई बैंकको संचालकमा नियुक्ति गरिएको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बैंकले आर्थिक वर्ष २०७२/०७३ मा ८९ हजार ६ सय ६० घरपरिवारलाई सेवा पु¥याएको दाबी गरेको छ । जसमा ५९ हजार ८ सय ४२ जना ऋणी सदस्यहरुलाई २ अर्व १३ करोड रुपैया लगानी गरेको बैंक सञ्चालक समिति अध्यक्ष भेषप्रसाद धमलाले बताए ।
संस्थाले १२ करोड ५६ लाख ५८ हजार ३ सय ७५ रुपैया खुद मुनाफा गर्न सफल भएको छ । शेयरधनीहरुलाई मुनाफाबाट एघार दशमलव सून्य ५ प्रतिशत नगद लाभांस वितरण र २० प्रतिशत बोनस सेयर वितरण गरेको छ । बैंकको चुक्ता पुँजी २१ करोड ६० लाख पुगेको छ ।
उक्त सभाले संस्थापक शेयरधनीहरु मध्येवाट मणीकुमार अज्र्याल र भुवनेश्वर मण्डललाई सञ्चालक समितिमा नियुक्त गरिएको छ ।
त्यस्तै सर्वसाधारण शेयरधनीहरु मध्येवाट सुधिरकुमार श्रेष्ठ र लोकनाथ खनाललाई बैंकको संचालकमा नियुक्ति गरिएको बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।