यामाहाले नयाँ वर्ष २०७४ को अवसरमा खोलेको स्क्र्याच कार्डमार्फत् साताभरीको लक्की ड्रमार्फत् धरानको गजुरमुखी ट्रेड एण्ड लिंकबाट स्कुटी खरिद गरेका लिम्बूले उक्त पुरस्कार प्राप्त गरेका हुन् । एकलाख बराबरको चेक लिंकका प्रोपाइटर गोपाल आचार्यले लिम्बूलाई हस्तान्तरण गरे ।
उनले यसैसाता यामाहाको रे जेड आर स्कुटी खरिद गरेका थिए । बैसाखभरी यो योजना लागू भएको र एकसातामा एकजना लक्की ग्राहकलाई एकलाख पुरस्कार दिने यामाहाले घोषणा गरेको छ । स्क्र्याच कार्डमार्फत् ८ देखि ५० हजार रुपैया पर्छ । यामाहाको लक्की ड्रमा लिम्बूलाई एकलाख
धरान/यामाहा नयाँ वर्ष बाइक खरिद लक्की ड्रमा धरान–१६ का धनराज लिम्बूले एक लाख रुपैया जितेका छन् ।
यामाहाले नयाँ वर्ष २०७४ को अवसरमा खोलेको स्क्र्याच कार्डमार्फत् साताभरीको लक्की ड्रमार्फत् धरानको गजुरमुखी ट्रेड एण्ड लिंकबाट स्कुटी खरिद गरेका लिम्बूले उक्त पुरस्कार प्राप्त गरेका हुन् । एकलाख बराबरको चेक लिंकका प्रोपाइटर गोपाल आचार्यले लिम्बूलाई हस्तान्तरण गरे ।
उनले यसैसाता यामाहाको रे जेड आर स्कुटी खरिद गरेका थिए । बैसाखभरी यो योजना लागू भएको र एकसातामा एकजना लक्की ग्राहकलाई एकलाख पुरस्कार दिने यामाहाले घोषणा गरेको छ । स्क्र्याच कार्डमार्फत् ८ देखि ५० हजार रुपैया पर्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
यामाहाले नयाँ वर्ष २०७४ को अवसरमा खोलेको स्क्र्याच कार्डमार्फत् साताभरीको लक्की ड्रमार्फत् धरानको गजुरमुखी ट्रेड एण्ड लिंकबाट स्कुटी खरिद गरेका लिम्बूले उक्त पुरस्कार प्राप्त गरेका हुन् । एकलाख बराबरको चेक लिंकका प्रोपाइटर गोपाल आचार्यले लिम्बूलाई हस्तान्तरण गरे ।
उनले यसैसाता यामाहाको रे जेड आर स्कुटी खरिद गरेका थिए । बैसाखभरी यो योजना लागू भएको र एकसातामा एकजना लक्की ग्राहकलाई एकलाख पुरस्कार दिने यामाहाले घोषणा गरेको छ । स्क्र्याच कार्डमार्फत् ८ देखि ५० हजार रुपैया पर्छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।