धरान/नेपाली कांग्रेसमा अखण्ड नेपाल पार्टी समानान्तर समायोजन हुँदैछ ।ललितपुरस्थित पार्टी कार्यालयमा अहिले केही समयपछि हुने कार्यक्रममा सभापति शेरबहादुर देउवाले सो पार्टीका सांस्थापक उपाध्यक्ष दयाराम पाण्डेसहित अखण्ड नेपाल पार्टी समानान्तर कांग्रेसमा समायोजना गर्ने छन् ।
अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का महिला तथा बालबालिका मन्त्री बनेपछि आन्तरिक विवाद भइ पाण्ड समूहले पार्टी विभाजन गरेको थियो ।पार्टी समायोजन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत केन्द्रीय सदस्यहरू तथा पार्टीका नेता एवं कार्यकर्ताको उपस्थिति रहनेछ । कांग्रेसमा अखण्ड पार्टी बिलय हुँदै
धरान/नेपाली कांग्रेसमा अखण्ड नेपाल पार्टी समानान्तर समायोजन हुँदैछ ।ललितपुरस्थित पार्टी कार्यालयमा अहिले केही समयपछि हुने कार्यक्रममा सभापति शेरबहादुर देउवाले सो पार्टीका सांस्थापक उपाध्यक्ष दयाराम पाण्डेसहित अखण्ड नेपाल पार्टी समानान्तर कांग्रेसमा समायोजना गर्ने छन् ।
अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का महिला तथा बालबालिका मन्त्री बनेपछि आन्तरिक विवाद भइ पाण्ड समूहले पार्टी विभाजन गरेको थियो ।पार्टी समायोजन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत केन्द्रीय सदस्यहरू तथा पार्टीका नेता एवं कार्यकर्ताको उपस्थिति रहनेछ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































