तत्काल एमालेको घोषणा पत्र सार्वजनिक नर्गने
काठमाडौं/नेकपा एमालेले आइतबार सार्वजनिक गर्ने भनिएको स्थानीय निकाय चुनावी घोषणा पत्र स्थगन गरेको छ ।
आइतबार तीनबजेतिर सार्वजनिक गर्ने भनिएको कार्यक्रम अचानक स्थगन भएको हो । घोषणा पत्र तयार भए पनि सम्पादन कार्य पूरा नभएको भन्दै कार्यक्रम स्थगित गरिएको एमाले प्रचार विभागले जनाएको छ ।
एमालेको घोषणा पत्रमा पाँचवर्ष भित्र ५ हजार अमेरिकी डर आम्दानी हुने गरीको आर्थिक स्रोतहरु परिचालित गर्नेलगायत विषयहरु उल्लेख गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































