प्रधानमन्त्री पुष्पकमल दाहालसामू उनले आफ्नो राजिनामा बुझाएका हुन् । अचानक राजिनामा बुझाएपछि खैलाबैला मच्चिएको छ । राप्रपाका अध्यक्ष कमल थापालाई आफुभन्दा माथि राखेको भन्दै निधि प्रधानमन्त्रीसँग असन्तुष्ट रहेका थिए ।
थप आइतबार नै निधिले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेकोपछि असन्तुष्ट व्यक्त गर्दै राजिनामा दिएको बुझिएको छ । निधिले राजिनामा दिएको बारे सभापति देउवालाईसमेत जानकारी गराएका छन् । गृहमन्त्री निधिले राजिनामा बुझाएपछि खैलाबैला
काठमाडौं/उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसामू उनले आफ्नो राजिनामा बुझाएका हुन् । अचानक राजिनामा बुझाएपछि खैलाबैला मच्चिएको छ । राप्रपाका अध्यक्ष कमल थापालाई आफुभन्दा माथि राखेको भन्दै निधि प्रधानमन्त्रीसँग असन्तुष्ट रहेका थिए ।
थप आइतबार नै निधिले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेकोपछि असन्तुष्ट व्यक्त गर्दै राजिनामा दिएको बुझिएको छ । निधिले राजिनामा दिएको बारे सभापति देउवालाईसमेत जानकारी गराएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रधानमन्त्री पुष्पकमल दाहालसामू उनले आफ्नो राजिनामा बुझाएका हुन् । अचानक राजिनामा बुझाएपछि खैलाबैला मच्चिएको छ । राप्रपाका अध्यक्ष कमल थापालाई आफुभन्दा माथि राखेको भन्दै निधि प्रधानमन्त्रीसँग असन्तुष्ट रहेका थिए ।
थप आइतबार नै निधिले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरेकोपछि असन्तुष्ट व्यक्त गर्दै राजिनामा दिएको बुझिएको छ । निधिले राजिनामा दिएको बारे सभापति देउवालाईसमेत जानकारी गराएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































