महाभियोग दर्ता भएको केही क्षण नबित्दै पराजुलीले कावा न्यायधिसको पद सम्हालेका हुन् । पराजुलीलाई सर्वोच्च अदालतको बरिष्ठ न्यायधीशको आधारमा कार्यबाहक दिइएको हो । सोमबार सार्वजनिक विदा परेकाले पनि पराजुलीलाई रातारात कावा पदमा जिम्मेवारी सुम्पिएको छ ।
सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ । तर, कतिपय हस्ताक्षरहरु किर्ते भएको खुल्न आएको छ । रातारात न्यायधिस गोपाल पराजुली कावा प्रधानन्यायधिस
काठमाडौं/व्यवस्थापिका संसदमा प्रधानन्यायधिस शुशिला कार्कीविरुद्ध महाअभियोग दर्ता भएलगत्तै न्यायधिस गोपाल पराजुली कार्यबाहक प्रधानन्यायधिसको कार्यभार सम्हालेका छन् ।
महाभियोग दर्ता भएको केही क्षण नबित्दै पराजुलीले कावा न्यायधिसको पद सम्हालेका हुन् । पराजुलीलाई सर्वोच्च अदालतको बरिष्ठ न्यायधीशको आधारमा कार्यबाहक दिइएको हो । सोमबार सार्वजनिक विदा परेकाले पनि पराजुलीलाई रातारात कावा पदमा जिम्मेवारी सुम्पिएको छ ।
सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ । तर, कतिपय हस्ताक्षरहरु किर्ते भएको खुल्न आएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
महाभियोग दर्ता भएको केही क्षण नबित्दै पराजुलीले कावा न्यायधिसको पद सम्हालेका हुन् । पराजुलीलाई सर्वोच्च अदालतको बरिष्ठ न्यायधीशको आधारमा कार्यबाहक दिइएको हो । सोमबार सार्वजनिक विदा परेकाले पनि पराजुलीलाई रातारात कावा पदमा जिम्मेवारी सुम्पिएको छ ।
सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ । तर, कतिपय हस्ताक्षरहरु किर्ते भएको खुल्न आएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































