काठमाडौं/ काठमाडौंको चाबहिलमा सडकमै शव जलाइएको छ । मंगलबार दिउँसो ओम अस्पतालको पछाडिको सडकमै शव जलाइएको हो । स्थानीय गुठीयारले परम्परागत रुपमै सडक छेउमा शव जलाउदै आएको स्थानीय बताउछन्। प्रहरीले यो विषयमा जानकारी भएको तर कतैबाट उजुरी नआएको बताएको छ । गौशला प्रहरी वृत्तका प्रमुख डिएसपी नवराज कार्की भने ‘घटनाबारे जानकारी पाएका छौँ तर स्थानीयको परम्परागत संस्कार भएकाले यो विषयमा कतैबाट उजुरी आएको छैन ।’
चाबहिलको सडकमै शव जलाइयो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































