धरानको बरगाछीमा गरिएको कार्यक्रममा ५८ युनिट रगत संकलन भएको हो । रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको कार्यक्रम संयोजक गणेश इवारामले बताए । अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा सञ्चालित ब्लड बैंकमा रगतको अभाव रहेको जिल्ला रेडक्रस सोसाइटी सुनसरीले जनाएको छ ।
जिल्ला रेडक्रसकै प्राविधिक सहयोगमा गरिएको रक्तदानमा रक्तदाताहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा एमालेका जिल्ला सदस्य प्रकाश राई, नवनिर्वाचित नगर उपप्रमुख मञ्जु भण्डारी सुवेदी, कोशी अञ्चल सल्लाहकार कमिटीका सदस्य मोतीराज सुनुवार, जिल्ला सदस्य मुरारी सुवेदीलगायतले पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको बारेमा बताउँदै रक्तदानको महत्व बारे बताएका थिए । पुष्पलाल स्मृति दिवसमा रक्तदान
धरान/३९ औं पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) १५ नम्बर वडा कमिटीले रक्तदान कार्यक्रम गरेको छ ।
धरानको बरगाछीमा गरिएको कार्यक्रममा ५८ युनिट रगत संकलन भएको हो । रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको कार्यक्रम संयोजक गणेश इवारामले बताए । अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा सञ्चालित ब्लड बैंकमा रगतको अभाव रहेको जिल्ला रेडक्रस सोसाइटी सुनसरीले जनाएको छ ।
जिल्ला रेडक्रसकै प्राविधिक सहयोगमा गरिएको रक्तदानमा रक्तदाताहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा एमालेका जिल्ला सदस्य प्रकाश राई, नवनिर्वाचित नगर उपप्रमुख मञ्जु भण्डारी सुवेदी, कोशी अञ्चल सल्लाहकार कमिटीका सदस्य मोतीराज सुनुवार, जिल्ला सदस्य मुरारी सुवेदीलगायतले पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको बारेमा बताउँदै रक्तदानको महत्व बारे बताएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानको बरगाछीमा गरिएको कार्यक्रममा ५८ युनिट रगत संकलन भएको हो । रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको कार्यक्रम संयोजक गणेश इवारामले बताए । अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा सञ्चालित ब्लड बैंकमा रगतको अभाव रहेको जिल्ला रेडक्रस सोसाइटी सुनसरीले जनाएको छ ।
जिल्ला रेडक्रसकै प्राविधिक सहयोगमा गरिएको रक्तदानमा रक्तदाताहरुलाई प्रमाण पत्रसमेत वितरण गरिएको थियो । कार्यक्रममा एमालेका जिल्ला सदस्य प्रकाश राई, नवनिर्वाचित नगर उपप्रमुख मञ्जु भण्डारी सुवेदी, कोशी अञ्चल सल्लाहकार कमिटीका सदस्य मोतीराज सुनुवार, जिल्ला सदस्य मुरारी सुवेदीलगायतले पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको बारेमा बताउँदै रक्तदानको महत्व बारे बताएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।