विशेष सुराकीका आधारमा वराह नगरपालिका ६ शिवालका ४० वर्षीय शम्भु मण्डललाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चतराका प्रहरी निरीक्षक गंगा पौडेलको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरेको हो । प्रहरीले साह मण्डल सवार को १४ प ४१५२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । पक्राउ परेका मण्डल अनुसन्धान भइरहेको पौडेलले बताए । २० केजी गाँजासहित एक पक्राउ
धरान/२० केजी गाँजासहित एक पक्राउसुनसरीको वराह नगरपालिका २ बाट प्रहरीले २० केजी तयारी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा वराह नगरपालिका ६ शिवालका ४० वर्षीय शम्भु मण्डललाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चतराका प्रहरी निरीक्षक गंगा पौडेलको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरेको हो । प्रहरीले साह मण्डल सवार को १४ प ४१५२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । पक्राउ परेका मण्डल अनुसन्धान भइरहेको पौडेलले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
विशेष सुराकीका आधारमा वराह नगरपालिका ६ शिवालका ४० वर्षीय शम्भु मण्डललाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चतराका प्रहरी निरीक्षक गंगा पौडेलको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ उनलाई पक्राउ गरेको हो । प्रहरीले साह मण्डल सवार को १४ प ४१५२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । पक्राउ परेका मण्डल अनुसन्धान भइरहेको पौडेलले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।