इटहरी/ प्रदेश नम्बर १ को मुख्य शहरको रुपमा रहेको विराटनगर महानगरपालिकामा घुम्नै पर्ने १० स्थानको दृश्य समेटिएको ट्राभल भिडियो निर्माण भएको छ । विभिन्न ठाउँका पर्यटकिय स्थानहरुलाई समेटेर ट्राभल भिडियो बनाउँदै आएको इस्ट नेपाल टुर नामक युट्युब च्यानलले शनिबार विराटनगरको भिडियो सार्वजनिक गरेको छ ।
https://youtu.be/CQF1SR30DXwप्रदेश नं १ काे महानगर विराटनगर घम्नै पर्ने १० स्थान (भिडियाेसहित)
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































