यसवर्ष ‘घरेलु दुर्घटनामा प्राथमिक उपचार’ भन्ने नाराका साथ सुनसरीको धरानमा मनाउन लागेको हो । सन् २००२ देखि नेपाल रेडक्रसले विश्व प्राथमिक उपचार दिवस मनाउँदै आएको छ । हालसम्म १५ जिल्लामा रेडक्रसले विश्व उपचार दिवस मनाइसकेको छ ।
प्राथमिक उपचारमा सबैको पहुँच पु¥याउने उद्देश्यले यसवर्ष उपचार दिवस मनाइरहेको रेडक्रसका केन्द्रीय सदस्य एवम् प्राथमिक उपचार विभागका सभापति मोहन जोसीले शुक्रबारको पत्रकार सम्मेलनमा बताए । रेडक्रसको देशभर ११७१ जना प्रशिक्षक र २७ हजार ४ सय प्राथमिक उपचार स्वयमसेवक छन् ।
सुनसरीले ४ सय स्वयमसेवक उत्पादन गरिसकेको छ । रेडक्रस दिवसको अवसर पारेर २८ जनालाई धरानमा प्राथमिक उपचार तालिम प्रदान गरिएको सुनसरी सभापति उमेश थापाले बताए । प्राथमिक उपचारमा ज्ञान र सीप विकास गराउने अभिप्रायले कार्यक्रम गरिरहेको केन्द्रीय सदस्य कृष्ण घिमिरेले बताए । विश्व प्राथमिक उपचार दिवसको अवसरमा सचेतनामूलक ¥याली निकालिने भएको छ । विश्व प्राथमिक उपचार दिवस भाेली
धरान/नेपाल रेडक्रस सोसाइटीले ‘विश्व प्राथमिक उपचार दिवस’ धरानमा शनिबार मनाउने भएको छ ।
यसवर्ष ‘घरेलु दुर्घटनामा प्राथमिक उपचार’ भन्ने नाराका साथ सुनसरीको धरानमा मनाउन लागेको हो । सन् २००२ देखि नेपाल रेडक्रसले विश्व प्राथमिक उपचार दिवस मनाउँदै आएको छ । हालसम्म १५ जिल्लामा रेडक्रसले विश्व उपचार दिवस मनाइसकेको छ ।
प्राथमिक उपचारमा सबैको पहुँच पु¥याउने उद्देश्यले यसवर्ष उपचार दिवस मनाइरहेको रेडक्रसका केन्द्रीय सदस्य एवम् प्राथमिक उपचार विभागका सभापति मोहन जोसीले शुक्रबारको पत्रकार सम्मेलनमा बताए । रेडक्रसको देशभर ११७१ जना प्रशिक्षक र २७ हजार ४ सय प्राथमिक उपचार स्वयमसेवक छन् ।
सुनसरीले ४ सय स्वयमसेवक उत्पादन गरिसकेको छ । रेडक्रस दिवसको अवसर पारेर २८ जनालाई धरानमा प्राथमिक उपचार तालिम प्रदान गरिएको सुनसरी सभापति उमेश थापाले बताए । प्राथमिक उपचारमा ज्ञान र सीप विकास गराउने अभिप्रायले कार्यक्रम गरिरहेको केन्द्रीय सदस्य कृष्ण घिमिरेले बताए । विश्व प्राथमिक उपचार दिवसको अवसरमा सचेतनामूलक ¥याली निकालिने भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।