सोमबार साँझ करिव सवा ६ बजेतिर को १ क १९३९ नम्बरको स्कुल बसले किच्दा धरान–१५ फुलबारी मार्गका ५ वर्षीय बालक सेवाङ मगरको मृत्यु भएको हो । स्कुलबाट निस्कने क्रममा उक्त बसले पैदल हिडिरहेका मगरलाई किचेको थियो । उनलाई उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका दीपराज अधिकारीले बताए । बस र बसका चालक धरान–८ का ५६ वर्षीय भक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केके स्कुलको बसले किचेर एक बालकको मृत्यु
धरान/धरानको केके इन्टरनेशनल स्कुलको बसले किचेर एक बालकको मृत्यु भएको छ ।
सोमबार साँझ करिव सवा ६ बजेतिर को १ क १९३९ नम्बरको स्कुल बसले किच्दा धरान–१५ फुलबारी मार्गका ५ वर्षीय बालक सेवाङ मगरको मृत्यु भएको हो । स्कुलबाट निस्कने क्रममा उक्त बसले पैदल हिडिरहेका मगरलाई किचेको थियो । उनलाई उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका दीपराज अधिकारीले बताए । बस र बसका चालक धरान–८ का ५६ वर्षीय भक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सोमबार साँझ करिव सवा ६ बजेतिर को १ क १९३९ नम्बरको स्कुल बसले किच्दा धरान–१५ फुलबारी मार्गका ५ वर्षीय बालक सेवाङ मगरको मृत्यु भएको हो । स्कुलबाट निस्कने क्रममा उक्त बसले पैदल हिडिरहेका मगरलाई किचेको थियो । उनलाई उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका दीपराज अधिकारीले बताए । बस र बसका चालक धरान–८ का ५६ वर्षीय भक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।