फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । टस हारेर पनि पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३३ ओभरमा ७६ रनमै अलआउट भएको थियो । नेपालको लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले ३ र ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र अनिल साहले पनि १ र १ विकेट लिएका थिए । ७७ रनको लक्ष्यका साथ मैदान उत्रिएको ५ विकेट १५ ओभरमा लक्ष्य भेट्याएको थियो । हङकङका करनदिप सिंहले ३ तथा झाथावेदले २ विकेट लिए । यो जितसँगै नेपालले यू–१९ एसिया कपमा आफ्नो सहभागिता पक्का गरेको छ । एसिया कपको लागि नेपाल छनौट
धरान/एसिसी अण्डर–१९ इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । टस हारेर पनि पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३३ ओभरमा ७६ रनमै अलआउट भएको थियो । नेपालको लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले ३ र ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र अनिल साहले पनि १ र १ विकेट लिएका थिए । ७७ रनको लक्ष्यका साथ मैदान उत्रिएको ५ विकेट १५ ओभरमा लक्ष्य भेट्याएको थियो । हङकङका करनदिप सिंहले ३ तथा झाथावेदले २ विकेट लिए । यो जितसँगै नेपालले यू–१९ एसिया कपमा आफ्नो सहभागिता पक्का गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । टस हारेर पनि पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३३ ओभरमा ७६ रनमै अलआउट भएको थियो । नेपालको लागि स्पिनर सन्दिप लामिछाने र साहब आलमले ३ र ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र अनिल साहले पनि १ र १ विकेट लिएका थिए । ७७ रनको लक्ष्यका साथ मैदान उत्रिएको ५ विकेट १५ ओभरमा लक्ष्य भेट्याएको थियो । हङकङका करनदिप सिंहले ३ तथा झाथावेदले २ विकेट लिए । यो जितसँगै नेपालले यू–१९ एसिया कपमा आफ्नो सहभागिता पक्का गरेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।