'पद्मावती'को ट्रेलर सार्वजनिक (भिडियोसहित)
धरान/शूटिङका क्रममा अनेकौं विवाद उठेको बलिउड फिल्म पद्मावतीको ट्रेलर सोमवार सार्वजनिक भएको छ ।
यसको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो । फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको मुख्य भू
[embed]https://youtu.be/X_5_BLt76c0[/embed]
मिका छ । निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































