समाजले एकलाख ३३ हजार रुपैया खर्चेर भवनको रङरोगनदेखि लिएर ट्रष्टसमेत हालेको छ । साथै, १६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग, शैक्षिक सामग्री, पोशाकलगायतका सामग्रीहरु वितरण गरेका छ भने स्कुललाई स्टील दराज, खानेपानीको लागि फिल्टर, खेल सामग्रीहरु वितरण गरिएको प्रतिनिधि सतिस केसीले जानकारी दिए ।
सामग्रीहरु समाजका सह सचिव श्रीकुमार राई र उनकी श्रीमति झुमा राईले एकसाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भग्लु मरिकलाई हस्तान्तरण गरेका थिए । मरिक टोलमा रहेको उक्त बालविकास बाढीका कारण क्षति पु¥याएको थियो । समाजले उक्त क्षेत्रको सरसफाईसमेत गरिदिएको छ । धरान–१७ समाज हङकङद्वारा बालबिकासको पुननिर्माण
धरान/साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको इटहरी–९ को मरिक टोलको पशुपति बालबिकास केन्द्रलाई धरान १७ समाज हङकङले पुननिर्माण गरिदिएको छ ।
समाजले एकलाख ३३ हजार रुपैया खर्चेर भवनको रङरोगनदेखि लिएर ट्रष्टसमेत हालेको छ । साथै, १६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग, शैक्षिक सामग्री, पोशाकलगायतका सामग्रीहरु वितरण गरेका छ भने स्कुललाई स्टील दराज, खानेपानीको लागि फिल्टर, खेल सामग्रीहरु वितरण गरिएको प्रतिनिधि सतिस केसीले जानकारी दिए ।
सामग्रीहरु समाजका सह सचिव श्रीकुमार राई र उनकी श्रीमति झुमा राईले एकसाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भग्लु मरिकलाई हस्तान्तरण गरेका थिए । मरिक टोलमा रहेको उक्त बालविकास बाढीका कारण क्षति पु¥याएको थियो । समाजले उक्त क्षेत्रको सरसफाईसमेत गरिदिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
समाजले एकलाख ३३ हजार रुपैया खर्चेर भवनको रङरोगनदेखि लिएर ट्रष्टसमेत हालेको छ । साथै, १६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग, शैक्षिक सामग्री, पोशाकलगायतका सामग्रीहरु वितरण गरेका छ भने स्कुललाई स्टील दराज, खानेपानीको लागि फिल्टर, खेल सामग्रीहरु वितरण गरिएको प्रतिनिधि सतिस केसीले जानकारी दिए ।
सामग्रीहरु समाजका सह सचिव श्रीकुमार राई र उनकी श्रीमति झुमा राईले एकसाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भग्लु मरिकलाई हस्तान्तरण गरेका थिए । मरिक टोलमा रहेको उक्त बालविकास बाढीका कारण क्षति पु¥याएको थियो । समाजले उक्त क्षेत्रको सरसफाईसमेत गरिदिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।