समाजमा आवद्ध इटहरी–४ गैरीगाउँका चार घरपरिवारलाई ५२ हजार रुपैयाका दरले आर्थिक सहयोग गरेका अध्यक्ष शिवकुमार राईले बताए । इटहरीका बालकृष्ण राई, लालबहादुर राई, अनुप राई, जयकुमार राई, गोपाल राईलाई नगद प्रदान गरिएको हो । अध्यक्ष राईले रकम हस्तान्तरण गरे । लोहोरुङ राई समाज ‘युके’ को आर्थिक सहयोगमा रकम सहयोग गरिएको थियो । लोहोरुङ समाजद्वारा बाढीपीडितलाई रकम प्रदान
धरान/लोहोरुङ राई समाज सुनसरीले इटहरीका बाढीपीडितहरुलाई बिहीबार धरानमा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आर्थिक सहयोग गरेको छ ।
समाजमा आवद्ध इटहरी–४ गैरीगाउँका चार घरपरिवारलाई ५२ हजार रुपैयाका दरले आर्थिक सहयोग गरेका अध्यक्ष शिवकुमार राईले बताए । इटहरीका बालकृष्ण राई, लालबहादुर राई, अनुप राई, जयकुमार राई, गोपाल राईलाई नगद प्रदान गरिएको हो । अध्यक्ष राईले रकम हस्तान्तरण गरे । लोहोरुङ राई समाज ‘युके’ को आर्थिक सहयोगमा रकम सहयोग गरिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
समाजमा आवद्ध इटहरी–४ गैरीगाउँका चार घरपरिवारलाई ५२ हजार रुपैयाका दरले आर्थिक सहयोग गरेका अध्यक्ष शिवकुमार राईले बताए । इटहरीका बालकृष्ण राई, लालबहादुर राई, अनुप राई, जयकुमार राई, गोपाल राईलाई नगद प्रदान गरिएको हो । अध्यक्ष राईले रकम हस्तान्तरण गरे । लोहोरुङ राई समाज ‘युके’ को आर्थिक सहयोगमा रकम सहयोग गरिएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।