तस्बिरः विकास रार्इ[/caption]
प्रतियोगितामा धरान भेट्रान टिमले पत्रकार टिमलाई १०–५ गोल अन्तरले पराजित गरेको छ । विग फुटसलको मैदानमा सम्पन्न खेलको आयोजना अल स्टार क्लवले गरेको हो ।
मंसिर ९ गतेदेखि ११ गतेसम्म विग फुट फुटसलको मैदानमा पूर्वाञ्चल स्तरीय फुटसल प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ७ हजार रुपैया र दोस्रोले ५० हजार रुपैयासहित ट्रफी पाउने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, फाइनल खेलका म्यान अफ द म्याच र फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष सञ्जिव तामाङले बताए । भेट्रान टाेलीसँग पत्रकारकाे हार
धरान/पूर्वाञ्चलव्यापी फुटसल प्रतियोगिताको प्रचार गर्ने उद्देश्यले मंगलबार धरानको विगफुट फुटसलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
[caption id="attachment_61332" align="alignnone" width="1229"]
तस्बिरः विकास रार्इ[/caption]
प्रतियोगितामा धरान भेट्रान टिमले पत्रकार टिमलाई १०–५ गोल अन्तरले पराजित गरेको छ । विग फुटसलको मैदानमा सम्पन्न खेलको आयोजना अल स्टार क्लवले गरेको हो ।
मंसिर ९ गतेदेखि ११ गतेसम्म विग फुट फुटसलको मैदानमा पूर्वाञ्चल स्तरीय फुटसल प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ७ हजार रुपैया र दोस्रोले ५० हजार रुपैयासहित ट्रफी पाउने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, फाइनल खेलका म्यान अफ द म्याच र फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष सञ्जिव तामाङले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः विकास रार्इ[/caption]
प्रतियोगितामा धरान भेट्रान टिमले पत्रकार टिमलाई १०–५ गोल अन्तरले पराजित गरेको छ । विग फुटसलको मैदानमा सम्पन्न खेलको आयोजना अल स्टार क्लवले गरेको हो ।
मंसिर ९ गतेदेखि ११ गतेसम्म विग फुट फुटसलको मैदानमा पूर्वाञ्चल स्तरीय फुटसल प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ७ हजार रुपैया र दोस्रोले ५० हजार रुपैयासहित ट्रफी पाउने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, फाइनल खेलका म्यान अफ द म्याच र फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष सञ्जिव तामाङले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।