तस्बिरः विकास चाम्लिङ[/caption]
बुधबारको खेलमा प्रहरीले आयोजक डिपो स्कुललाई ४–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको छ । त्यस्तै आइडियल स्कुलले नवज्योति स्कुललाई १–० गोलले हराउँदै फाइनलमा पुगेपछि प्रहरी र आइडियलको भेट भएको हो ।
प्रहरी स्कुलका जोन बास्फोरले २ गोल गर्दा सेसनगुरु मेहता र अनमोल श्रेष्ठले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच डिपोका सुसान श्रेष्ठ घोषित हुँदै ट्रफी पाए ।
त्यस्तै आइडियलबाट अनिल राईले निर्णायक गोल गर्दै टिमलाई उपाधि नजिक पु¥याए । खेलको म्यान अफ दि म्याच नवज्योतिका आर्यन बज्राचार्य घोषित हुँदै ट्रफी पाए ।
दिलकुमार प्लेट च्याम्पियन तर्फ सेक्रेट हार्ट र होलिल्याण्डबीच उपाधिका लागि बिहीबार भिडन्त हुने छ । सेक्रेट हार्टले पिसजोन स्कुललाई सडनडेथमा ५–४ गोलले हरायो भने होलिल्याण्डले सगरमाथालाई ३–० गोलले हराउँदै फाइनल पुगेको हो । तेस्रो स्थानको लागि डिपो र नवज्योति बीच भिडन्त हुने छ । डिपो कपः उपाधिका लागि प्रहरी र आइडियलबीच भिडन्त
धरान/चौधौं डिपो कपको उपाधिको लागि पूर्व क्षेत्रीय प्रहरी स्कुल र आइडियल स्कुल भिडन्त गर्ने भएका छन् ।
[caption id="attachment_62389" align="alignnone" width="2308"]
तस्बिरः विकास चाम्लिङ[/caption]
बुधबारको खेलमा प्रहरीले आयोजक डिपो स्कुललाई ४–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको छ । त्यस्तै आइडियल स्कुलले नवज्योति स्कुललाई १–० गोलले हराउँदै फाइनलमा पुगेपछि प्रहरी र आइडियलको भेट भएको हो ।
प्रहरी स्कुलका जोन बास्फोरले २ गोल गर्दा सेसनगुरु मेहता र अनमोल श्रेष्ठले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच डिपोका सुसान श्रेष्ठ घोषित हुँदै ट्रफी पाए ।
त्यस्तै आइडियलबाट अनिल राईले निर्णायक गोल गर्दै टिमलाई उपाधि नजिक पु¥याए । खेलको म्यान अफ दि म्याच नवज्योतिका आर्यन बज्राचार्य घोषित हुँदै ट्रफी पाए ।
दिलकुमार प्लेट च्याम्पियन तर्फ सेक्रेट हार्ट र होलिल्याण्डबीच उपाधिका लागि बिहीबार भिडन्त हुने छ । सेक्रेट हार्टले पिसजोन स्कुललाई सडनडेथमा ५–४ गोलले हरायो भने होलिल्याण्डले सगरमाथालाई ३–० गोलले हराउँदै फाइनल पुगेको हो । तेस्रो स्थानको लागि डिपो र नवज्योति बीच भिडन्त हुने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।