तस्बिरः विकास राई[/caption]
बिहीबार भएको तेस्रो स्थानको खेलमा डिपोले नवज्योति स्कुललाई २–० गोलले हराउँदै तेस्रो बनेको हो । खेलमा डिपोबाट सृजन मगर र विनायक उराँवले गोल गरे । खेलको म्यान अफ द म्याच नवज्योतिका रोजन थापा मगर घोषित भए ।
यता होलिल्याण्ड इन्टरनेसनल स्कुल दिलकुमार प्लेट च्याम्पियन बनेको छ । सेक्रेटर्हट स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै होलिल्याण्ड च्याम्पियन बनेको हो । तेस्रो बनेको डिपोले नगद ३ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।
त्यस्तै दिलकुमार प्लेट च्याम्पियनले नगद ३ हजार र दोस्रोले नगद २ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक डिपो स्कुलले जनाएको छ । पुरस्कार शुक्रबारको फाइनल खेलपछि प्रदान गरिने छ । डिपो कपः आयोजक तेस्रो स्थानमा
धरान/१४ औं ललित अम्वर डिपो कपमा आयोजक डिपो तेस्रो बनेको छ । डिपो गतवर्षको विजेता पनि हो ।
[caption id="attachment_62522" align="alignnone" width="750"]
तस्बिरः विकास राई[/caption]
बिहीबार भएको तेस्रो स्थानको खेलमा डिपोले नवज्योति स्कुललाई २–० गोलले हराउँदै तेस्रो बनेको हो । खेलमा डिपोबाट सृजन मगर र विनायक उराँवले गोल गरे । खेलको म्यान अफ द म्याच नवज्योतिका रोजन थापा मगर घोषित भए ।
यता होलिल्याण्ड इन्टरनेसनल स्कुल दिलकुमार प्लेट च्याम्पियन बनेको छ । सेक्रेटर्हट स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै होलिल्याण्ड च्याम्पियन बनेको हो । तेस्रो बनेको डिपोले नगद ३ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।
त्यस्तै दिलकुमार प्लेट च्याम्पियनले नगद ३ हजार र दोस्रोले नगद २ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक डिपो स्कुलले जनाएको छ । पुरस्कार शुक्रबारको फाइनल खेलपछि प्रदान गरिने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः विकास राई[/caption]
बिहीबार भएको तेस्रो स्थानको खेलमा डिपोले नवज्योति स्कुललाई २–० गोलले हराउँदै तेस्रो बनेको हो । खेलमा डिपोबाट सृजन मगर र विनायक उराँवले गोल गरे । खेलको म्यान अफ द म्याच नवज्योतिका रोजन थापा मगर घोषित भए ।
यता होलिल्याण्ड इन्टरनेसनल स्कुल दिलकुमार प्लेट च्याम्पियन बनेको छ । सेक्रेटर्हट स्कुललाई ५–० गोल अन्तरले पराजित गर्दै होलिल्याण्ड च्याम्पियन बनेको हो । तेस्रो बनेको डिपोले नगद ३ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।
त्यस्तै दिलकुमार प्लेट च्याम्पियनले नगद ३ हजार र दोस्रोले नगद २ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक डिपो स्कुलले जनाएको छ । पुरस्कार शुक्रबारको फाइनल खेलपछि प्रदान गरिने छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।