नेपाल र भारतका अधिकारीहरुको सहमतीमा ७२ घण्टाका लागि वीरगन्ज नाका बन्द भएपछि भारतबाट नेपाल भित्रिने यात्रुहरुलाई जाँचबुझ गर्दै सुरक्षाकर्मी । सोमबार राती १२ बजेदेखि बन्द गरिएको वीरगन्ज नाका मंसिर २१ गतेको चुनाव सम्पन्न भएपछि खोलिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
तस्बिर : बिजय कुमार महतो, पर्सा, रासस वीरगन्ज नाका बन्द
नेपाल र भारतका अधिकारीहरुको सहमतीमा ७२ घण्टाका लागि वीरगन्ज नाका बन्द भएपछि भारतबाट नेपाल भित्रिने यात्रुहरुलाई जाँचबुझ गर्दै सुरक्षाकर्मी । सोमबार राती १२ बजेदेखि बन्द गरिएको वीरगन्ज नाका मंसिर २१ गतेको चुनाव सम्पन्न भएपछि खोलिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
तस्बिर : बिजय कुमार महतो, पर्सा, रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































