रानी मुखर्जीको ‘हिचकी’ ट्रेलर
बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित सिनेमा ‘हिचकी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पटक–पटक बाडुल्की लाग्ने युवती जो शिक्षिका बन्ने चाहना राख्छे उक्त भूमिकामा रानीलाई देखाइएको छ ।
रानी अभितिन पछिल्लो सिनेमा ‘मर्दानी’ केही समय अघि रिलिज भएको थियो । यतिबेला हिच्कीलाई रानीको कमब्याक देखिएको छ । सिनेमालाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेका हुन् । मनीष शर्माको निर्माण रहेको सिनेमा फरबरी २३ मा रिलिज हुने भएको छ ।
[embed]https://youtu.be/nLSaCFlXn-g[/embed]
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































