विराटनगर/ प्याब्सन मोरङ क्षेत्र नम्बर ९ को आयोजनामा मोरङको रंगेलीमा शनिबार सम्पन्न भएको स्पोट्र्स मिटतर्फको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
बिद्यार्थीहरुको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिता रंगेलीको जनता क्याम्पसको खेल मैदानमा सञ्चालन भएको हो ।
क्रिकेट प्रतियोगिताको उपाधि भानुमेमोरियलाई
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































