तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
पहिलो पटक धरानमा देखा परेकी सुब्बासँग काठमाडौंका ७ जना व्यवासायिक मोडलहरु र स्थानीय चार मोडलहरु संयुक्त र्याममा उत्रिए । एसडब्लु फेशन परेडको तेस्रो संस्करणमा उनीहरुले आफ्नो प्रतिभा देखाए । धरानको इजि राइडर्स होटलमा सम्पन्न कार्यक्रममा सुब्बा सो स्टपरको रुपमा थिइन् । साडी, लेहेङ्गा, वेष्र्टन र ब्राइडल सिक्वेन्समा मोडलहरु र्याम्पवर्क गरे ।
भिन्टेज लाउन्ज एण्ड बारको आयोजनामा भएको कार्यक्रममा स्थानीय मोडल विपना श्रेष्ठ, अदिती लामा, प्रिन्जा लिम्बू र अनिशा राई थिए भने काठमाडौंबाट आयुस्मा रानी सिंह, रोनाली अमात्य, शिक्षा संग्रौला, अरुणी वाइवा, शिक्षा शाक्य, मञ्जरी सिंह, वर्षा थकाली रहेका थिए ।
जिता गुरुङको डिजाइन तथा सागर गुरुङको कोरियोग्राफीमा मोडलहरुले र्याम गरेका थिए । त्यसबीचमा सांगीतिक तथा नृत्य कार्यक्रमसमेत भएको थियो । कार्यक्रमको अन्तिममा डिजेको डिजेइङसँगै कार्यक्रम सम्पन्न भएको आयोजक एसडब्लू लामिछानेले बताए । फेशन परेडमा माल्भिकाको र्याम्प
धरान/व्यवसायिक मोडलहरुसहित मिस नेपाल तथा मोडल माल्भिका सुब्बाले धरानमा आइतबार राति र्याम्प गरिन् ।
[caption id="attachment_66784" align="alignnone" width="1024"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
पहिलो पटक धरानमा देखा परेकी सुब्बासँग काठमाडौंका ७ जना व्यवासायिक मोडलहरु र स्थानीय चार मोडलहरु संयुक्त र्याममा उत्रिए । एसडब्लु फेशन परेडको तेस्रो संस्करणमा उनीहरुले आफ्नो प्रतिभा देखाए । धरानको इजि राइडर्स होटलमा सम्पन्न कार्यक्रममा सुब्बा सो स्टपरको रुपमा थिइन् । साडी, लेहेङ्गा, वेष्र्टन र ब्राइडल सिक्वेन्समा मोडलहरु र्याम्पवर्क गरे ।
भिन्टेज लाउन्ज एण्ड बारको आयोजनामा भएको कार्यक्रममा स्थानीय मोडल विपना श्रेष्ठ, अदिती लामा, प्रिन्जा लिम्बू र अनिशा राई थिए भने काठमाडौंबाट आयुस्मा रानी सिंह, रोनाली अमात्य, शिक्षा संग्रौला, अरुणी वाइवा, शिक्षा शाक्य, मञ्जरी सिंह, वर्षा थकाली रहेका थिए ।
जिता गुरुङको डिजाइन तथा सागर गुरुङको कोरियोग्राफीमा मोडलहरुले र्याम गरेका थिए । त्यसबीचमा सांगीतिक तथा नृत्य कार्यक्रमसमेत भएको थियो । कार्यक्रमको अन्तिममा डिजेको डिजेइङसँगै कार्यक्रम सम्पन्न भएको आयोजक एसडब्लू लामिछानेले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।