एजेन्सी/ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।
कुन अंग फरफराउँदा के हुन्छ ? मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । शरीर का केही अङ्ग स्वयं फर्फराउछन् थाल्छन् अङ्ग फर्फराउदाको फलविचार
१.पुरासिर फर्फरायेमा : यात्रा को सम्भावना छ। २.सिरको पछीलो भाग |: आशाहरु पूर्ण हुन्छन् । ३.दाहिनेभाग सिर (पुर्पुरो) : तत्काल यात्रा को सम्भावना ४.देब्रे भाग सिर : खुशी को समय आउनु बीच भौं : प्रेम मिल्दछ सवै बाट दाहिने आँखो : धेरै खुसी को खबर पाउनु देब्रे आँखो : महिलाबाट बाट दुख या वियोग हुन्छ