तस्बिरः मनोज चाम्लिङ[/caption]
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा शनिबारको उद्घाटन खेलमा धरान–१३ ले धरान–६ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । जितका लागि अशोक कटुवालले दुई गोल गर्दा रवि फुयालले एक गोल गरे । यता धरान–६ बाट एकमात्रै गोल अनिश पुलामीले गरे ।
खेलको म्यान अफ दी म्याच धरान–१३ का अशोक कटुवाल नै घोषित बन्दै ट्रफी प्राप्त गरे । प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राई, धरान उपमहानगरका सामाजिक विकास शाखा अधिकृत गणेशप्रसाद खतिवडा, धरान–१७ का वडा अध्यक्ष सूर्य भट्टराई, आयोजक गोधुली क्लवका अध्यक्ष देशकुमार राईले गरे ।
पौषको २९ गतेसम्म चल्ने प्रतियोगितामा धरानका १९ वटा वडाहरु स्पर्धामा छन् । प्रतियोगितामा धरान–९ को टीम भने सहभागी छैन् । आइतबारको खेल धरान–१६ र धरान–५ बीच हुने क्लवका सचिव युवराज अधिकारीले जानकारी दिए ।
प्रतियोगिता विजेताले नगद १ लाख रुपैयासहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ५० हजार रुपैयासहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारहरु पनि प्रदान गरिने छ । गोधुली कपमा धरान–१३ को विजयी सुरुवात
धरान/साविक विजेता धरान–१३ ले वडास्तरीय अठारौं रेडबुल गोधुली कपमा विजयी शुरुवात गरेको छ ।
[caption id="attachment_67186" align="alignnone" width="960"]
तस्बिरः मनोज चाम्लिङ[/caption]
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा शनिबारको उद्घाटन खेलमा धरान–१३ ले धरान–६ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । जितका लागि अशोक कटुवालले दुई गोल गर्दा रवि फुयालले एक गोल गरे । यता धरान–६ बाट एकमात्रै गोल अनिश पुलामीले गरे ।
खेलको म्यान अफ दी म्याच धरान–१३ का अशोक कटुवाल नै घोषित बन्दै ट्रफी प्राप्त गरे । प्रतियोगिताको उद्घाटन एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राई, धरान उपमहानगरका सामाजिक विकास शाखा अधिकृत गणेशप्रसाद खतिवडा, धरान–१७ का वडा अध्यक्ष सूर्य भट्टराई, आयोजक गोधुली क्लवका अध्यक्ष देशकुमार राईले गरे ।
पौषको २९ गतेसम्म चल्ने प्रतियोगितामा धरानका १९ वटा वडाहरु स्पर्धामा छन् । प्रतियोगितामा धरान–९ को टीम भने सहभागी छैन् । आइतबारको खेल धरान–१६ र धरान–५ बीच हुने क्लवका सचिव युवराज अधिकारीले जानकारी दिए ।
प्रतियोगिता विजेताले नगद १ लाख रुपैयासहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद ५० हजार रुपैयासहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारहरु पनि प्रदान गरिने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।