फायलफाेटाे[/caption]
डा केसीले उठाएका मागमा छानविन हुनुपर्ने बताउँदै उनले जुन आरोप लगाएर डा केसीलाई पक्राउ गरियो, उनको समर्थनमा माइतिघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिए ।
https://youtu.be/eWsznRrCxMs
स्वास्थ्यखबर
प्रधानन्यायधीशलाई गगन थापाको यस्तो चुनौती (भिडियोसहित)
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले माइतीघर मण्डलाबाट डा गोविन्द केसीको रिहाइको माग गरेका छन् । उनले सर्वोच्च अदालतको सम्मान गर्दै भने, ‘डा केसीले सर्वोच्चको मानहानी गर्न होइन, मान बढाउनका लागि माग राखेका हुन् ।’
[caption id="attachment_43921" align="aligncenter" width="800"]
फायलफाेटाे[/caption]
डा केसीले उठाएका मागमा छानविन हुनुपर्ने बताउँदै उनले जुन आरोप लगाएर डा केसीलाई पक्राउ गरियो, उनको समर्थनमा माइतिघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिए ।
https://youtu.be/eWsznRrCxMs
स्वास्थ्यखबर
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फायलफाेटाे[/caption]
डा केसीले उठाएका मागमा छानविन हुनुपर्ने बताउँदै उनले जुन आरोप लगाएर डा केसीलाई पक्राउ गरियो, उनको समर्थनमा माइतिघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिए ।
https://youtu.be/eWsznRrCxMs
स्वास्थ्यखबर
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।