डा. गोविन्द केसीका समर्थकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि चेतावनी दिएका छन् ।
केसीको समर्थनमा बिहीबार काठमाडौंमा निस्किएको जुलुसलाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने, “केपी ओलीजी डा.केसी मरे पनि मरोस् भन्ने तपाईको संरक्षणमा रहेका छन् । तपाइँले पनि यो भनिरहनुभएको छ । तपाईँको यो अभिव्यक्तिले हामी तपाईका एकपछि अर्को खलपात्रलाई ठेगान लगाएर छोड्छौँ । तपाईँको रेकर्ड हामीलाई पनि थाहा छ ।”
उनले अहिलेको लडाईँ भ्रष्टाचारी र सदाचारीबीचको लडाईँ भएको बताए । उनले ओलीले मेडिकल माफियालाई पक्षपोषण गरेको दाबी गरे । केपी ओलीलाई चेतावनी– हामी तपाईँलाई पनि ठेगान लगाउँछौं
डा. गोविन्द केसीका समर्थकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि चेतावनी दिएका छन् ।
केसीको समर्थनमा बिहीबार काठमाडौंमा निस्किएको जुलुसलाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने, “केपी ओलीजी डा.केसी मरे पनि मरोस् भन्ने तपाईको संरक्षणमा रहेका छन् । तपाइँले पनि यो भनिरहनुभएको छ । तपाईँको यो अभिव्यक्तिले हामी तपाईका एकपछि अर्को खलपात्रलाई ठेगान लगाएर छोड्छौँ । तपाईँको रेकर्ड हामीलाई पनि थाहा छ ।”
उनले अहिलेको लडाईँ भ्रष्टाचारी र सदाचारीबीचको लडाईँ भएको बताए । उनले ओलीले मेडिकल माफियालाई पक्षपोषण गरेको दाबी गरे ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।