टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएको प्रहरिले जनाएको छ ।
बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन ।
घाईते मध्य १ जना को अबस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरिको भनाई छ । घाईतेहरुको लम्कि स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । कैलालीमा बाक्लो हुस्सुका कारण बस एक आपसमा ठोक्किंदा १३ यात्रु घाइते
कैलाली/ कैलालीको लम्किचुहा नगरपालिका वडा नम्वर ६ गुलरामा बस आपसमा ठोकिदा १३ जना घाईते भएका छन ।
टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएको प्रहरिले जनाएको छ ।
बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन ।
घाईते मध्य १ जना को अबस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरिको भनाई छ । घाईतेहरुको लम्कि स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको ना ७ ख २४६ नम्वरको बस एक आपसमा ठोकिएको प्रहरिले जनाएको छ ।
बिहान लागेको हुस्सुका कारण सडक नदेखिएपछि बस एक आपसमा ठोकिएका हुन ।
घाईते मध्य १ जना को अबस्था चिन्ताजनक र अरुको सामान्य रहेको प्रहरिको भनाई छ । घाईतेहरुको लम्कि स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।