तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
एन्फा एकेडेमीको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा बराह ज्वेलरी र यातायात मजदुरको टिमले विजयी शुरुवात गरेको छ । सुनसरी उद्योग बाणिज्य संघको टोलीले वाक ओभर दिएपछि बराहले जित निकालेको हो । त्यस्तै दोस्रो खेलमा यातायात मजदुरको टिमले पत्रकारको टिमलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
पत्रकारको टोलीबाट एकमात्रै सान्तवना गोल धिरेन लिम्बूले गर्दा यातायातबाट सुरज राई, जोन मोक्तान र उत्तम खत्रीले गोल गरेका थिए । प्रतियोगितामा ६ वटा टिमहरु सहभागी छन् । सेमिफाइनलमा यातायातले एसीसी धरानको टिमबीच खेल्ने छ भने बराहले बैंकर्स एसोसिएसनबीच खेल्ने कर्पोरेट कप संयोजक नविन राईले बताए ।
विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार रुपैयासहित सिल्ड र प्रमाण पत्र पाउने छन् । कर्पोरेट कपको उद्घाटन आयोजक धरान फुटबल क्लवका संरक्षक मिनकुमार सुब्बा र अध्यक्ष तथा एन्फा उपाध्यक्ष किशोर राईले गरे । बुढासुब्बाको प्रवद्र्धन कप शुरु
धरान/२० औं बुढासुब्बा रेडबुल प्रवद्र्धन कर्पोरेट कप शनिबारदेखि शुरु भएको छ ।
[caption id="attachment_70920" align="alignnone" width="800"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
एन्फा एकेडेमीको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा बराह ज्वेलरी र यातायात मजदुरको टिमले विजयी शुरुवात गरेको छ । सुनसरी उद्योग बाणिज्य संघको टोलीले वाक ओभर दिएपछि बराहले जित निकालेको हो । त्यस्तै दोस्रो खेलमा यातायात मजदुरको टिमले पत्रकारको टिमलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
पत्रकारको टोलीबाट एकमात्रै सान्तवना गोल धिरेन लिम्बूले गर्दा यातायातबाट सुरज राई, जोन मोक्तान र उत्तम खत्रीले गोल गरेका थिए । प्रतियोगितामा ६ वटा टिमहरु सहभागी छन् । सेमिफाइनलमा यातायातले एसीसी धरानको टिमबीच खेल्ने छ भने बराहले बैंकर्स एसोसिएसनबीच खेल्ने कर्पोरेट कप संयोजक नविन राईले बताए ।
विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार रुपैयासहित सिल्ड र प्रमाण पत्र पाउने छन् । कर्पोरेट कपको उद्घाटन आयोजक धरान फुटबल क्लवका संरक्षक मिनकुमार सुब्बा र अध्यक्ष तथा एन्फा उपाध्यक्ष किशोर राईले गरे ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।