चतरा/ सुनसरीको बराहनगरपालिका वडा नं १ स्थित निजि विद्यालय आइरिस बराह एकेडेमिले आफ्नो सातौ वार्षिक खेलकुद तथा अभिभावक दिवस सम्पन्न भएकाे छ ।
विद्यालयले आफ्नै प्राङगनमा आइतवार गीत,संगित,नृृत्य तथा विभिन्न रोचक खेलहरुको आयोजना सहित कार्यक्रम मनाएको हो । कार्यक्रममा विद्यालयका नर्सरीदेखि कक्ष ८सम्मका विद्यार्थिहरुमा टेवल टेनिस,स्पोन रेस,पल्म रेस,सर्ट रनिङ,निडल रेस,ग्रिन सेप्रेट,एम रेस, ओपनिङ सर्ट,ग्लास रेस,व्याटमिन्टन,जम्बल रुेस,व्रिक रेस,व्यालुन फाइट, लगाायत विभिन्न खेल र गीत संगित खेलको आयोजना गरि दिवस मनाएका हुन ।
खेलहरुमा कक्षा ६,७,र ८ का महिलाहरुमा टेवल टेनिसमा पहिलो जस्ना राई र दोस्रो साधाना राई, पुरुष तर्फ बाट विशाल राइ र दोस्रो असिम बराइर्ली, व्रिक रेसमा पुरुष तर्फ बाट अमिर श्रेष्ठ र दोस्रो असिम बराइली , ग्लास रेसमा महिला तर्फबाट स्नेहा चाम्लिङ राई र दोस्रो साधाना राई त्यस्तै कक्षा ४र ५ विद्यार्थिहरुमा छात्रा तर्फ भएको निडल रेसमा दिपिका राई र दोसूो प्राशना पौडेल, छात्रा विच भएको गैन सेप्रेट खेलमा पहिलो प्रीन्स पौडेल र दोस्रो अभिसेका राई र त्यस्तै कक्षा ३ का विद्यार्थिहरमा छात्रहरुबीच भएको सर्ट रनिङकम पहिला विवेक मगर र देस्रो निग्दल मगर र छात्रातर्फ भएको स्पोन रेसमा पहिलो प्राथाना कटुवालर दोुस्रो रोश्ना राई र त्यस्तै कक्षा २ का विद्यार्थिहरुमा त्रात्र विच भएको वन लेग रनिङमा पहिलो कुशल मगर र दोस्रो योश पाण्डे त्यस्तै कक्षा १ र २ का छात्राहरु बीच भएको पल्र्म ग्लास रेसमा पहिलो गंग राई र दोस्रो पवित्रा विक त्यस्तैै कक्ष १ का छात्र विच भएको जम्बल वर्डमापहिलो सौजन राई र दोस्रो प्रयास राइ त्यस्तै कक्षा युकेजिका छात्र विच भएको ओपतिङ सर्टम पहिलोि विजय दुलाल र दोस्रो निरज राइ त्स्तै युकेजि कै छात्रा विच भएको एल्फीट रेसमा पहिलो एन्जिला थापा र दोस्रो सृस्टी रँर्य स्तै एल केजिका छात्रा विच भएको एम रेसम पहिलो खाधुमा राइ र दोु्रो मुना शेर्पा त्स्तै नर्सरीका छात्रविच भएको वेलुन फाइटमा पहीलो आर्यन मगर र दोस्रोे शिवम राइ त्यस्तै नर्सरी कै छात्रा विच भएको आम रेसमा पहिलो सिमरन राइ र दोस्रो अंजलि साह हुन सफल भएका थिए ।

अभिभावकबीच खेलाइएको तातो आलु खेलमा मुना तामाङ प्रथम र विनिता दाहाल दोस्रो भएको थिए । दिवसमा विद्यार्थिहरु स्टेफिना राइले अंग्रेजि गित त्यस्तै आकाश श्रेष्ठ र सागर पाचकोटिले संयुक्त रुपमा संस्कृति बोलको नेपाली गित गाइ अभिभावक हरुलाई मनोरञजन गराएका थिए ।
विद्यालयले वर्षको उत्कृष्ट विद्यार्थिहरुमा प्राथमिक तहमा नवराज राई र निमावि तहमा सुमन वराइली लाइ घोषित गरेका थिए । अभिभावकको उपस्थिति रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाल विद्यालय आठौ वर्षमा प्रवेश गरेकोमा आफु खुसि रहेको बताउदै बधाई दिदै आउदा दिनहरुमा अझ प्रगति तिर लम्कन शुभकामना दिएका थिए भने विशिष्ट अतिथि,ओमकुमार शर्मा र विजय राइले बराह एकेडेमिले राम्रो शिक्षा प्रदान गर्दै आइरहेको बताउदै विद्यालयले चाडै प्रगति गरेकोमा खुसि व्यक्त गरे ।
विजेता उप विजेतहरुलाई प्रमुख अतिथि सुनसरी जिल्ला प्याव्सनका वरिष्ट उपाध्यक्ष विष्णु काइराला,विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजा तामाङ,शशस्त्र प्रहरी वेश क्याम्प चतराका प्रहरी नायव निरीक्षक यज्ञ प्रसाद भण्डारी,इलाका प्रहरी कार्यलय चतराका असई आमासु राजवंशी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष राजु शाहको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक सन्तोष राईले कार्यक्रम संचालन गरेका थिए। अतिथिहरुलाई सभाध्यक्ष शाहले मायाको चिनो प्रदान गरेका थिए ।
उक्त विद्यालयमा १३ जना शिक्षक शिक्षीकाले २६० जना विद्यार्थिीलाइ अध्यापन गराउदै आएको सह प्रधानाध्यापक पंकज न्यौपानेले जानकारी दिए ।