पथरी । अवैध तरिकाले भारत तर्फ लैजादै गरेको गाई, गोरु इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरी विराटनगर स्थीत भन्सार कार्यालयमा बुझाएको छ ।
पक्राउ गरेको गाई गोरुलाई प्रहरीले मंगलबार बिराटनगर स्थित भन्सार कार्यालयमा बुझाएको हो । प्रहरीको गस्ती टोलीले सोेमबार राति ११ बजे धनपालथान ३ स्थित नहरछेउबाट १६ थान गाई र १ थान बाच्छा गरी १७ थान गाई गोरु पक्राउ गरेको थियो । पक्राउ गरेको गाई गोरुलाई प्रहरीले मंगलबार बिराटनगर स्थित भन्सार कार्यालयमा बुझाएको रंगेली प्रहरीले जनाएको छ ।
अवैध तरिकाले भारत लैजादै गरेको गाई गोरु पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























