काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुअन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ बजेपछि नामिबियामा हुनेछ ।
प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।
नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन् । नेपाल र नामिबिया भिड्दै
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुअन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ बजेपछि नामिबियामा हुनेछ ।
प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।
नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषावकर, सन्दीप लामिछाने, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।