“केटा खोजिसके, अब वैशाखमा विवाह गर्छु, परिवारसँग पनि कुरा भइरहेको छ ।” उनले भनिन् ।
आमशे भण्डारीसँग विछोडपछि एक्ली भएकी ढुङ्गानले अब विवाह गरेरपछि मात्रै प्रेम गर्नेसमेत बताईन् ।
कुराकानीका क्रममा उनले फिल्मक्षेत्रको विकृतिको पनि विराेध गरेकी छिन् । केटा खोजिसकेँ, वैशाखमा विवाह गर्छु : नायिका ढुङ्गाना .
काठमाण्डौ/नायिका निता ढुङ्गानाले आगामी वैशाखमा विवाह गर्ने भएकी छिन् । ऋषि धमलासँग कुरा गर्दै उनले केटा खोजिसकेको र वैशाखमा विहे गर्ने तयारी भइरहेको बताएकी हुन् ।
“केटा खोजिसके, अब वैशाखमा विवाह गर्छु, परिवारसँग पनि कुरा भइरहेको छ ।” उनले भनिन् ।
आमशे भण्डारीसँग विछोडपछि एक्ली भएकी ढुङ्गानले अब विवाह गरेरपछि मात्रै प्रेम गर्नेसमेत बताईन् ।
कुराकानीका क्रममा उनले फिल्मक्षेत्रको विकृतिको पनि विराेध गरेकी छिन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
“केटा खोजिसके, अब वैशाखमा विवाह गर्छु, परिवारसँग पनि कुरा भइरहेको छ ।” उनले भनिन् ।
आमशे भण्डारीसँग विछोडपछि एक्ली भएकी ढुङ्गानले अब विवाह गरेरपछि मात्रै प्रेम गर्नेसमेत बताईन् ।
कुराकानीका क्रममा उनले फिल्मक्षेत्रको विकृतिको पनि विराेध गरेकी छिन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।