धरानलाई राजधानी बनाउन फेसबुक अभियानमा नेकपाका नेता बेघा
पानवारी । प्रदेश नं. १ को राजधानी धरानलाई घोषणा गर्ने अभियान बारे नेकपाका नेता अइन्द्रबिक्रम बेघाले फेसबुक लाइभ मार्फत् आग्रह गरेका छन् ।
उनले धरान प्रदेश नं. एकको राजधानी बनाउन एकदमै उपयुक्त भएको दाबी गर्दै धरान सबैभन्दा सुरक्षित सहर भएको, अनुकुल हावापानी, भौगोलिक सुगमता, प्रदेशका सबैसहरसँग छोटो दुरी भएको, सामाजिक सद्भाव कायम भएको र पर्याप्त भौतिक संरचना समेत भएको दाबी गरेका छन् ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































