मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-४ स्थित भलुवा खोलामा डुबेर १ बृद्धको मृत्यु भएको छ ।

बिहान करिब ८ बजेको समयमा कानेपोखरी गाउँपालिका-६ स्थित रमाईलो बस्ने बर्ष ५५ को समिर लाल बि.क. को खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।