वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी २ नम्बर गण घोडामाराबाट खटिएको संयुक्त टोलीले बिहान पौने ७ बजेको समयमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा अन्दाजी ३ लाख ५० हजार रुपैँया बराबरको २८ वटा चौपाया (खसी, बाख्रा) बरामद गरेको हो ।
बरामद चौपाया आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको वडा प्रहरी कार्यालयय भद्रपुरले जनाएको छ ।
अवैध चौपाया भन्सार बुझाईयो
झापा । झापाको भद्रपुर नगरपालिका-५ स्थित दोभानबाट प्रहरीले अन्दाजी ३ लाख ५० हजार रुपैँया बराबरको चौपाया बरामद गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































