धरानको औधोगिक क्षेत्रमा आगलागी
धरान/ धरानको तीन कुने स्थित औधोगिक क्षेत्रमा प्रतिष्ठित व्यापारी रोशन सोनीको कत्था गोदाममा आगलागी भएको छ । आगलागी हुदाँ १७ करोड बराबरको क्षति भएको पारम्भिक आँकलन छ।
आगलागि तीन घण्टा पछि पुर्ण रुपमा नियन्त्रणमा आएको थियो। आगलागिको थप विवरण आउन बाँकी छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































