वर्ष दिनको दशैँ मनाउन सबै आ-आफ्नो घर जाने गर्दछन्।
तर चितवनको देवघाट वृद्धाश्रममा रहेका केही वृद्धवृद्धाहरूले वृद्धाश्रममा नै दशैँ मनाउने गरेका छन्। कौवालाई बेल पाक्यो हर्ष न विस्मात् भने जस्तै वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूको निम्ति वर्ष दिनको चाड खल्लो हुने गरेको छ। आफन्तकोमा जाने ठाउँ नभएपछि वृद्धाश्रममा नै दशैँ मनाउने गरेकी मकवानपुरकी तुलसादेवी पराजुलीले भनिन् "यहाँ दशैँ मनाउन नानीले जमरा लाउनुहुन्छ। अनि सबैजना मिलेर टिका लगाउने गर्छौँ त्यहीँ हलमा बसेर।"वृद्धअाश्रममा न्यास्रिदै बाबाअामा !
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































