श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक १३ गते मङ्गलबार, ३० अक्टोबर २०१८ । कार्तिक कृष्णपक्षको षष्ठी तिथि १४ः१७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र आद्र्रा ७ः११ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१४ र सूर्यास्त ५ः२० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यमा संलग्न भइएला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । घरपरिवारमा नया“ सदस्यको आगमन हुनेछ । लाभदायी यात्रा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुने योग छ । नपत्याएको सहयोग प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमीन तथा बाहन खरिद हुनेछ । अवरुद्ध रहेका कार्यहरू सुचारू होलान् । महिलामित्रको सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ होला । सानो काममा ठूलै धनराशि खर्च होला । आप्mनोभन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य–व्यवसायमा सफलता मिल्ला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कारमा दिन बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमीन तथा वाहन खरिद होला । नया“ कार्य व्यवसायको शुभारम्भ होला । लाभदायी यात्रा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । राजनीतिक निकायमा तपाईको उच्च स्थान रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्कापट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्ला । महिलामित्रको सहयोग प्राप्त होला । रमाइलो वातावरणमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त होला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । रमाइलो वातावरणमा दिन बित्ला ।