धरान / जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका १५ श्याम चौक बस्ने बर्ष २५ को मनिष राईलाई पक्राउ गरेको छ । राईले धरान १५ कि एक १६ बर्षिय किशोरीलाई ललाई फकाई धरान ७ स्थित परदेश होटलमा लगेर गत आइतवार राती जवरजस्ती करणी गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
ती बालिकाकी आमाको उजुरीका आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई हिजाे प्रहरीले पक्राउ गरेको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । धरानमा एक किशोरीमाथि बलात्कार
धरान / जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका १५ श्याम चौक बस्ने बर्ष २५ को मनिष राईलाई पक्राउ गरेको छ । राईले धरान १५ कि एक १६ बर्षिय किशोरीलाई ललाई फकाई धरान ७ स्थित परदेश होटलमा लगेर गत आइतवार राती जवरजस्ती करणी गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
ती बालिकाकी आमाको उजुरीका आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई हिजाे प्रहरीले पक्राउ गरेको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।