ताप्लेजुङ / अलैँची वेच्न जाँदै गर्दा ताप्लेजुङमा एक जनाको लडेर ज्यान गएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका वडा २ सान्थाक्रा माइको सिमपानी बस्ने ४२ वर्षीय नासुङ माइला शेर्पाको ज्यान गएको हो ।
मृतक शेर्पा अलैची बोकेर दोभान आउने क्रममा चिप्लिएर आइतबार बिहान लडेका थिए । मृतक शेर्पाको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको वताएको छ । अलैँची वेच्न जाँदै गर्दा ताप्लेजुङका शेर्पाको लडेर मृत्यु
ताप्लेजुङ / अलैँची वेच्न जाँदै गर्दा ताप्लेजुङमा एक जनाको लडेर ज्यान गएको छ । जिल्लाको मेरिङदेन गाउँपालिका वडा २ सान्थाक्रा माइको सिमपानी बस्ने ४२ वर्षीय नासुङ माइला शेर्पाको ज्यान गएको हो ।
मृतक शेर्पा अलैची बोकेर दोभान आउने क्रममा चिप्लिएर आइतबार बिहान लडेका थिए । मृतक शेर्पाको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको वताएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।